‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु’ : सुधान्शु कोईराला
नेपालगन्ज १८ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् ।
प्रचार–प्रसारको अन्तिम दिन उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ÷व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफुले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ ।
यो पनि जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
यो पनि ‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला
यो पनि ‘सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ’ : उम्मेदवार कोइराला
यो पनि ‘काँग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
यो पनि ‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला
यो पनि ‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला
यो पनि असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव
यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफु जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, काँग्रेसको नेतृत्वमा भएका छन्,’ उनले भने, ‘म उद्योगी, ब्यवसायीसँग बसेको छु, उद्योगी ब्यवसायीका धेरै पीडा छन्, मैले राम्ररी बुझेको छु ।’
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक गोपालप्रसाद अधिकारीले बद्लिएको काँग्रेसले नै देशको अर्थतन्त्रलाई उभो लगाउन सक्ने स्पष्ट भिजन प्रस्तुत गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई जिताउन आहवान गरे । नेपालगन्ज क्षेत्रका प्रतिष्ठित उद्योगी÷व्यवसायी सम्मिलित भेलाले कोइरालालाई समर्थन गर्दै अग्रिम विजयीको शुभकामना दिएका थिए ।
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
नेपालगन्जका वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले उम्मेदवार कोइराला जित नजिक पुगिसकेको भन्दै शुभकामना दिएका थिए । उनले अहिले उद्योगी, ब्यवसायीले आफ्ना माग राख्ने भन्दापनि निर्वाचित भएपछि बसेर उद्योगी, ब्यवसायीका समस्या र सवालबारे कोइरालासँग छलफल गरिने बताए ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
उक्त कार्यक्रममा ब्यवसायी धु्रब प्रसाद दाहालले कोइराला मात्र स्पष्ट भिजन र क्षमता भएको उम्मेदवार भएको बताएका थिए । कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments