सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
नेपालगन्ज ९ फागुन : आगामी निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यसपटक बदलिएको काँग्रेसलाई अवसर दिनुपर्छ ।”
धेरै मतदाताको बुझाइमा लामो इतिहास बोकेको नेपाली काँग्रेस अहिले आन्तरिक सुधार, नयाँ अनुहार र स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढेको छ ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
बाँके क्षेत्र नं.२ का काँग्रेस उम्मेदवार सुधान्शु कोइराला घरदैलोमा पुग्दा पनि मतदाता उत्साहित थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरमा वडा कार्यसमितिले आयोजना गरेको घरदैलोमा पुग्दा स्थानीय रिनु सेरचनले पार्टीभित्रको संरचनात्मक सुधार र महाधिवेशनपछिको नेतृत्व चयनले यो पटक काँग्रेसलाई मत दिने बताइन् ।
काँग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेकाले पनि आफुहरु उत्साहित भएको उनको भनाइ छ । “बदलिएको काँग्रेस” भन्ने नाराले जनमानसमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ । अर्का मतदाता विजय साहुले पनि बदलिएको काँग्रेसप्रति भरोसा जागेको बताए ।
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नेपालगन्जको बजार क्षेत्रमा समेत घरदैलो गरेका छन् । त्यसक्रममा उनले ब्यापारीहरुको समस्या सुने ।
सहज बजार व्यवसायका लागि नीतिगत रुपमा सहजीकरणको भूमिका निर्वाह गर्ने विश्वास दिलाए । कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर, वडा नं.१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments