कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता

कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता

नेपालगन्ज ११ फागुन : नेपालगन्जमा रहेका बाल्मिकी समुदायले बाँके क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको क्षेत्र नम्बर–२ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा बाल्मिकी समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको छ ।

बाल्मिकी समुदाय नेपालगन्जको अगुवाईमा आईतबार भएको भेटघाटका क्रममा नेपाली काँग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सो क्रममा बाल्मिकी समुदायका अगुवा जगदिश बाल्मिकीले नेपाली काँग्रेसले सक्षम र भरोसा योग्य उम्मेदवारको रुपमा कोइरालालाई उठाएकाले समुदायस्तरबाटै सहयोग गर्ने निस्कर्षमा पुगेको बताए ।

यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित 

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

भेटघाटका क्रममा उम्मेदवार कोइरालाले आफुले बाल्मिकी समुदायको उत्थानका लागि काम गर्ने दृढता ब्यक्त गरे । नेपाली काँग्रेसले सबै जाती, धर्म, समुदाय र क्षेत्रको विकासमा विगतदेखी काम गर्दै आएको र आफु निर्वाचित भएपछि पनि विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । 

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

Duduwa Tato hawa Bachau Image

भेटघाट कार्यक्रममा उम्मेदवार कोइरालासँगै नेपाली काँग्रेस बाँकेका पुर्वउपसभापति सुनिल नरसिंह राणा, पार्टीका क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ता, नेपाली काँग्रेस नेपालगन्ज–२ का वडासभापति प्रदिप श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा