काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै

काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै

नेपालगन्ज १२ फागुनः बाँके, क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला आज पनि विहानैदेखि मतदाताको घरदैलोमा ब्यस्त छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२२, पुरैनीबाट घरदैलो सुरु गरेका कोइराला हिजो सोमबार दिनभर मतदाताको घर–दैलोमा ब्यस्त भए । 

उनी सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ उदयपुर लगायत क्षेत्रमा मतदाताका घर–दैलोमा ब्यस्त भएका हुन् ।

यो पनि  उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै

यो पनि  कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता 

यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित 

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”



घरदैलोका क्रममा मतदाताले कोइरालालाई जितको अग्रिम शुभकामना दिएका छन् । बाँके–२ नेपाली काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । यही क्षेत्रका मतदाताको अमुल्य मतबाट चुनाव जितेर स्वर्गिय कोइराला प्रधानमन्त्री बनेका थिए, भने देशका लागि नयाँ संविधान दिएका थिए ।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा स्वर्गिय कोइरालाका भतिज समेत रहेका काँग्रेसका युवा नेता एवम् जिल्ला सचिव शुधान्सुलाई निर्वाचित गराउने मतदाताहरुले प्रतिवद्धता जनाएका हुन् । घर–दैलोका क्रममा अधिकांस मतदाताले आफुलाई आर्शिवाद दिने गरेको कोइरालाले बताएका छन् ।

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्


Duduwa Tato hawa Bachau Image

उनले सोमबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मनिकापुर, डुडुवा गाउँपालिका वडा नम्बर–४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा पनि घरदैलो गरेको नेपाली काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिएका छन् ।

यसैबीच, बाँके, क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला आज आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गर्दैछन् ।नेपालगन्जको धम्बोझी चोक स्थित सिटी प्यालेस होटलमा एक कार्यक्रमको आयोजना गरि कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गर्ने भएका हुन् ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा