सूचना प्रविधि
फाइभजीः डिजिटल अर्थतन्त्रको नयाँ आधार
के हो फाइभजी ? हामी कहाँ छौँ ?
- | अर्थ | नेपाखबर | सूचना-प्रविधि
- ३१ वैशाख २०८३, बिहिवार
- नेपाखबर
हाल विश्वमा फाइभजी नेटवर्क केवल उच्च गतिको इन्टरनेट सेवा मात्र नभई मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने आधारभूत पूर्वाधारका रूपमा पनि हेरिन थालेको छ ।


