सीमा कडाइको असरः सीमावर्ती भारतीय बजारमा सन्नाटा

सीमा कडाइको असरः सीमावर्ती भारतीय बजारमा सन्नाटा

नेपाल सरकारले सीमा क्षेत्रमा राजस्व र भन्सार नियमलाई कडाइका साथ लागु गर्दा सीमावर्ती भारतीय बजारहरु संकटमा परेकोछ ।