सीमामा सशस्त्रको निगरानी: अपराध नियन्त्रणसंगै राजस्व संकलनमा योगदान
- | अर्थ | नेपाखबर | अपराध–घटना
- १० साउन २०८३, आइतवार
- नेपाखबर
बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सशस्त्र प्रहरीले सुरक्षा जाँच, अवैध सामान तथा हुण्डी नियन्त्रण जस्ता गतिविधि गर्दै आएको छ ।


