शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

नेपालगन्ज १२ फागुन : बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सिताराम यादवले नेपाली काँग्रेसलाई समर्थन गरेका छन् । 

नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्शु कोइरालालाई उनले समर्थन गरेका हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदवारी दिएका यादवलाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘तुलसीको बोट’ प्रदान गरेको थियो । 

यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै 

यादवले चुनावको पुर्वसन्ध्यामा कांग्रेसका कोइराला नै योग्य र सबैको भावनालाई समेट्न सक्ने उम्मेदवार भएकाले जित नजिक रहेको ठहर गर्दै समर्थन गरेका हुन् । कोइरालालाई समर्थन गर्दै आफ्नो प्रचार प्रसार स्थगीत समेत गरिसकेको उनले पे्रस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

मतदाताको भावना, प्रतिक्रिया र सुझावका आधारमा आफुले कोइरालालाई पूर्ण समर्थन गर्ने निर्णयमा पुगेको यादवले उद्घोष गरेका छन् । 

देशको लोकतान्त्रिक प्रक्रिया, स्थिरता, विकास र सुशासनलाई मजबुत बनाउन तथा यस क्षेत्रको समग्र हित र जनताको अपेक्षालाई  पुरा गर्न-गराउन  समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पनि  उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै

यो पनि  कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता 

यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित 

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

Duduwa Tato hawa Bachau Image

युवा उम्मेदवार कोइराला योग्य, निष्कलंक, विकासप्रेमी तथा क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहेको समेत नेता यादवले जनाएका छन् । कोइरालाको नेतृत्वमा बाँके क्षेत्र नम्बर–२ ले समुन्नति र सुशासन प्राप्त गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तीमार्फत जनाइएको छ । आफ्नो  निर्णयले यो क्षेत्रको सदभाव, एकता र जनहितमा मद्यत पु¥याउने विश्वास पनि लिइएको छ ।

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार कोइरालालाई विजयी गराउन यादवले सम्पूर्ण मतदातालाई अपील गरेका छन् । चुनावमा आफ्ना समर्थकहरुलाई चुनाव चिन्ह ‘तुलसीको बोट’ को सट्टा अब चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न उनको आग्रह छ ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा