उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै

उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै

नेपालगन्ज ११ फागुनः बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर पुग्दा स्थानीय नाथे कुर्मी पनि सँग–सँगै घरदैलोमा निस्किए । 

घरदैलो गर्दै शुधान्सुलाई मतदान गर्न उनले गाउँका मतदाताहरुलाई आग्रह गरे । मतदाताहरुलाई उनले भन्दै थिए, ‘पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको भतिजा हुन् शुधान्सु कोइराला, यिनलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुस्, यिनी भ्रष्टाचार गर्दैनन्, विकास पनि गर्छन् ।’

यो पनि  कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता

आफ्नो परिवार र आफन्त सबैले बाँकेको क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने कुर्मीले बताए । अरु पार्टीको भन्दा यसपटक नेपाली कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएकाले नेपालगन्ज–२० मनिकापुरका अधिकांस मतदाताले यसपटक शुधान्सुलाई नै मतदान गर्ने उनको विश्वास छ । कुर्मी जस्तै मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कोइराला परिवारमा अहिले सम्म कसैलाई भ्रष्टाचार र कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर–२ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित 

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइरा नै योग्य उम्मेदवार देखिन्छन्, यिनलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ उनले भने । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे ।

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफु उच्च मनोबलका साथ अगाडी बढिरहेको उम्मेदवार कोइरालाले बताए । ‘मैले मतदाताहरुको आर्शिवाद पाईरहेको छु, म एकदमै खुसी छु,’ उनले भने । घरदैलोका क्रममा अधिकांस मतदाताले आफुले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले सुनाए । आफुले मतदाताहरुलाई विश्वास दिलाउने काम गरिरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली काँग्रेस नेपालगन्ज–२० का वडा सभापति खगेन्द्र न्यौपाने, काँग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), महासमिति सदस्य एवम् पुर्बप्रदेश सांसद मोहम्मद याकुव अन्सारी, युवा नेता रबिन्द्र लामिछाने, नवीन रेग्मी, राम गोपाल बर्मा, भोला बर्मा, राजेन्द्र कुर्मी, मोबिन बागवान, सन्तोषकुमार बर्मा, दिपेन्द्र रेग्मी, सन्तोष शर्मा लगायतको उपस्थिती रहेको थियो ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

Duduwa Tato hawa Bachau Image

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर–४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को निर्वाचन प्रचार–प्रसार सचिवालयले जनाएको छ ।

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा