फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु, नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्यसंगै स्थानीयलाई राहत

बाँकेको राप्तीसोनारी गाउँपालिका–७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएकोछ ।