प्रि–मनसुनले घटायो वन डढेलो | नेपाखबर | अपराध–घटना ५ वैशाख २०८३, शनिवार नेपाखबर हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो ।