बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की

बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की

नेकपा एमाले बाँकेका एक जिम्मेवार नेताले राष्ट्र सेवक कर्मचारीमाथी आक्रोश पोखेका छन । मौन अवधिको उल्लंघन गर्दै उनलेे कर्मचारीमाथी यसरी आक्रोश पोखेका हुन ।