अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | नेपाखबर | अपराध–घटना २८ जेठ २०८३, बिहिवार नेपाखबर पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ ।