राजपाका नेता इरफान हुण्डी कारोबारको आरोपमा पक्राउ

राजपाका नेता इरफान हुण्डी कारोबारको आरोपमा पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।