कोहलपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

कोहलपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

बाँकेको कोहलपुर नगरपालिकाका दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।