चिडिमार समुदायका २६५ जनाको निःशुल्क कान र आँखाको उपचार

चिडिमार समुदायका २६५ जनाको निःशुल्क कान र आँखाको उपचार

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ वेलासपुरमा बसोवास गर्ने अत्यधिक पिछिडिएको मानिने चिडिमार समुदायका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।