आज ३७ औं विश्व एड्स दिवस
बाँकेमा १०१ जनामा एचआईभी, ४८८ जनाले एआरटी सेवा लिँदै
- | नेपाखबर | स्वास्थ्य
- १६ मंसिर २०८१, आइतवार
- नेपाखबर
‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ आज ३७ औं विश्व एड्स दिवस मनाइँदैछ । यसैबीच बाँकेमा आर्थिक वर्ष २०८०–०८१ मा १०१ जना एचआईभी संक्रमित फेला परेका छन् ।


