कुष्ठरोग जोखिम कायमै बाँके कुष्ठरोगको उच्च जोखिममा | नेपाखबर | स्वास्थ्य १७ पुष २०८१, बुधवार नेपाखबर एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।