नेपालगन्जका छाडा कुकुरको बन्ध्याकरण
- | नेपाखबर | स्वास्थ्य
- ७ वैशाख २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र छाडा र भुस्याहा कुुकुरको सङ्ख्या बृद्धि हुँदै गएको भन्दै छाडा र भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने काम शुरु गरिएकोछ ।


