थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा

थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा

पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताएकाछन् ।