पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध

यस्तो छ उम्मेदवारको अन्तिम सूची

पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध

नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रिय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।