नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : दीपक गिरी | राजनीति | नेपाखबर १९ चैत २०८१, मङ्गलवार नेपाखबर नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् ।