भेरीको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

भेरीको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।