नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त भए खापुङ | राजनीति | नेपाखबर १३ भदौ २०८२, शुक्रवार नेपाखबर नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।