जेनजी आन्दोलन
संकटको फाईदा उठाउँदै देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार
एक हजार ४५५ लाई पुनः पक्राउ, १२ हजार ८५२ जना अझै बाहिरै
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २६ भदौ २०८२, बिहिवार
- नेपाखबर
जेनजी आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ ।


