भदौ २४ को प्रदर्शनमा घुसपैठ भयो, संविधान जोखिममा पर्‍यो : सभापति देउवा

निर्वाचनको वातावरण बन्न सकेको छैन, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

भदौ २४ को प्रदर्शनमा घुसपैठ भयो, संविधान जोखिममा पर्‍यो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् ।