काँग्रेसको वडा कार्यालय निर्माण कार्य तिव्र | राजनीति | नेपाखबर ४ साउन २०८२, शनिवार नेपाखबर नेपालगन्ज वडा नम्बर–१८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ ।