‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला

बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का नेपाली काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाले आफूले मतदातालाई उधारो आश्वासन नबाँडेको बताएका छन् ।