बाँकेका मतदान अधिकृतलाई प्रशिक्षण सुरु | राजनीति | नेपाखबर १० फागुन २०८२, आइतवार नेपाखबर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।