‘बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ’ : गौडेल
नरैनापुर १२ फागुन : नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेलले आज नरैनापुर गाउँपालिका वडा नं. १ र २ का एक दर्जन वस्तीहरुको घरदैलो गरेका छन् । त्यसक्रममा उनले बघौडा क्षेत्रको समस्या समाधानका लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् ।
यो पनि बाँके क्षेत्र नम्बर–१ का काँग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक
यो पनि विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले प्रजातन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै विषम परिस्थितिमा निर्वाचन हुन लागेकाले विवेकपूर्ण निर्णय गर्न पनि मतदाताहरुलाई आग्रह गरे ।
यो पनि काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
यो पनि काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा
यो पनि जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
यो पनि राप्तीसोनारीमा काँग्रेसका उम्मेदवार गौडेलको घरदैलो तीव्र
यो पनि गौडेलले सुरु गरे राप्तीसोनारीमा घरदैलो, मतदाता उत्साहित
यो पनि गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व
यो पनि ‘मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन’ : नारायण गौडेल
घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका गौडेलले मतदाताहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले काँग्रेसको विजय सुनिश्चित भएको दाबी समेत गरे । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रीय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, भानुभक्त भट्टराई, चन्द्र बहादुर ओली लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।
यो पनि केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर
यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट
यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’
यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल
यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments