बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारू विजयीः पत्रकारिता हुँदै सदनसम्मको यात्रा

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारू विजयीः पत्रकारिता हुँदै सदनसम्मको यात्रा

बर्दिया क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ठाकुरसिंह थारू विजयी भएका छन् ।