बाँकेका अझैँ १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च | राजनीति | अर्थ | नेपाखबर १५ चैत २०८२, आइतवार नेपाखबर गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् ।