‘पहिचानको लडाइँ जारी छ’ भन्दै मैदानमा कमरुद्दिन राई | राजनीति | नेपाखबर १७ फागुन २०८२, आइतवार नेपाखबर बाँके क्षेत्र नं. २ मा कमरुद्दिन राई जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।