नेपाली काँग्रेस बाँकेको बृहत जिल्ला भेला

काँग्रेस उपसभापति शर्माले भनेः ‘जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली काँग्रेस होँ’

काँग्रेसलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले दिए निर्देशन

काँग्रेस उपसभापति शर्माले भनेः ‘जेनजी  ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली काँग्रेस होँ’

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली काँग्रेस भएको बताएका छन् ।