बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता | राजनीति | नेपाखबर ७ माघ २०८२, मङ्गलवार नेपाखबर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोछ ।