त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना | राजनीति | नेपाखबर १९ माघ २०८२, आइतवार नेपाखबर नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर–२ मा चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ ।