नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग
नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेलाडीहरुले उपयोग गर्न नपाएपछि बाँके जिल्ला फुटबल संघले चरणबद्ध विरोध सुरु गर्दै रङ्गशाला प्रयोग गर्न पाउनु पर्ने माग उठाएको छ ।


