राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट कांग्रेस–एमाले गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट कांग्रेस–एमाले गठबन्धन विजयी

नेपालगन्ज ११ माघ : राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट तीन वटै सदस्य कांग्रेस–एमाले गठबन्धनबाट निर्वाचित भएका छन् ।

महिलातर्फ एमालेकि रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् । 

यो पनि राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

Duduwa Tato hawa Bachau Image

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन् । अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभारका साथ विजयी भए भने अन्य क्लस्टरमा काँग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए ।

यो पनि राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग