बाँकेमा थपिए १८ हजार १९५ मतदाता

नाम दर्ता गराउनेमा ६ हजार ८३५ पुरुष, ५ हजार ८७४ महिला

बाँकेमा थपिए १८ हजार १९५ मतदाता

आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् ।