बर्दियामा ड्युटीमा रहेका प्रहरी कुट्ने जयराम पक्राउ

बर्दियामा ड्युटीमा रहेका प्रहरी कुट्ने जयराम पक्राउ

बर्दियामा ड्युटीमा रहेका प्रहरी हवल्दारलाई कुटपिटमा संलग्न रहेको आरोपमामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।