बर्दिया अस्पतालमा आइसियु र एचडियुका लागि जनशक्ति अभाव | नेपाखबर | स्वास्थ्य ४ चैत २०८१, सोमवार नेपाखबर बर्दिया अस्पतालमा करोडौँ खर्चमा बनेको एचडियु र आइसियु कक्ष सञ्चालनमा आउन सकेका छैनन् ।