नौ वर्षीया अनुष्काको काफल बेच्दै पढ्ने सपना
-
| अर्थ
| नेपाखबर
-
१९ वैशाख २०८२, शुक्रवार
-
नेपाखबर
उध्रिएको स्वेटर, थकित अनुहार र खाली खुट्टा । स्वर्गद्वारी–२, खालकी नौ वर्षीय अनुष्का परियार ढकियाभरि काफल बोकेर मन्दिर क्षेत्रमै बस्छिन् । आँखामा थकान छैन, छ त पढ्ने गहिरो सपना ।