राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग
- | अर्थ | नेपाखबर | अपराध–घटना
- १४ पुष २०८१, आइतवार
- नेपाखबर
‘मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’, राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरकी सीमा केसीले भनिन्–‘बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।’


