प्रादेशिक महोेत्सवको बुधबार समापनः आज इन्ट्री फ्रि, बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- २३ माघ २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोेत्सव २०८१ को आज (बुधबार) औपचारिक रुपमा समापन गरिदैछ ।


