बाघलाई ‘होल्डिङ केज’मा राख्दा व्यवस्थापन चुनौतीपूर्ण

बाघलाई ‘होल्डिङ केज’मा राख्दा व्यवस्थापन चुनौतीपूर्ण

वन्यजन्तु संरक्षणका लागि उद्धार गरिएका बाघलाई सुरक्षित रूपमा राख्नु आवश्यक भए पनि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।