स्वास्थ्यमा बेथिती

नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द, विरामी मर्कामा

सेवा शुल्कमा भारी बृद्धि

नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द, विरामी मर्कामा

तलब बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् ।