सशस्त्र प्रहरीद्वारा दश करोडभन्दा बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा दश करोडभन्दा बढीको अवैध सामान बरामद

भारतसँग जोडिएको बाँकेमा सशस्त्र प्रहरीले एक वर्षको अवधीमा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएको दश करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।