नेपालगन्जको न्यूरो अस्पतालमा ‘माइक्रावेभ अब्लिगेसन प्रविधि’बाट शल्यक्रिया
- | नेपाखबर | स्वास्थ्य
- ३ साउन २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज न्यूरो अस्पतालले पश्चिम नेपालमै पहिलो पटक ‘भेरिकोज भेन’ रोगको शल्यक्रियामा आवश्यक प्रविधि ‘माइक्रोवेभ अब्लिगेसन’बाट सेवा शुरु गरेको छ ।


