फोहर व्यवस्थापन भएसँगै मुहार फेर्दै खजुरा

फोहर व्यवस्थापन भएसँगै मुहार फेर्दै खजुरा

कुनैबेला बाँकेको खजुरा सडकमा थुप्रिएका फोहर, स्थानीयले बाटैमा जलाईएका फोहरको धुँवा, ब्यवसायीले फालेका प्लास्टिक र सवारी साधनबाट फ्याँकिएका पानीका बोटलले प्रदुषित हुने गर्दथ्यो । फोहरको ब्यवस्थापन नहुँदा बाटाका किनारमा थुप्रिएका फोहरका दुङ्गुरको दुर्गन्धले नाक थुन्नु पर्दथ्यो ।