नेपालगन्ज–१२ मा बिष्टको पक्षमा मतदाताको उत्साह

नेपालगन्ज–१२ मा बिष्टको पक्षमा मतदाताको उत्साह

नेपालगन्ज १६ फागुनः बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपेन्द्र विष्टलाई मतदाताहरुको साथ र सर्मथन बढ्दै गएकोछ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ मा शनिबार गरिएको घरदैलोका क्रममा मतदाताबाट प्राप्त समर्थनले उनलाई थप उत्साहित बनाएको छ । घरदैलो अभियानअन्तर्गत आयोजित भेटघाट कार्यक्रममा स्थानीयको बढ्दो सहभागिताले विष्टको पक्षमा माहोल थप सशक्त बन्दै गएको हो । 

यो पनि मतदाताले दिपेन्द्र विष्टलाई भने ‘यसपटक मत र नेता फेर्छौं’ 

यो पनि ‘जित’को दौडमा बिष्ट : टोल–टोलमा अभियान उत्कर्षमा

यो पनि राँझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्दै 

यो पनि खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित

घरदैलोका क्रममा बिष्टले विकास, सुशासन र जनसरोकारका विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए । स्थानीय बासिन्दाले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवा सुधारका अपेक्षा विष्ट सामु राखेका थिए।

नेपालगन्ज–१२ मा देखिएको सहभागिता र सक्रियताले विष्टका समर्थकहरू यसलाई ‘तारामय’ माहोलको संकेतका रूपमा व्याख्या गरे ।

यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो 

यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता 

यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता 

Duduwa Tato hawa Bachau Image

संयुक्त रूपमा गरिएको घरदैलो र कोणसभाले संगठनात्मक एकता र सक्रियतालाई थप मजबूद बनाएको छ । नेपाली कम्युनिस्ट पार्टी नेपालगन्ज–१२ का वडा सचिव आकाश बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अन्जना चौधरी, डम्बर बहादुर थापा, लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर), लुम्बिनी प्रदेश सदस्य रतन बहादुर शाही लगायत नेता–कार्यकर्ताको उपस्थिति थियो ।

यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै

यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता

यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि 

यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद  

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता